नियम
कार्यालय स्थापना गर्दा कार्यक्षेत्र तोक्ने

नेपाल सरकारले केन्द्रीय कार्यालय बाहेक अरू कुनै कार्यालय स्थापना गर्दा क्षेत्र, अञ्चल, जिल्ला, जिल्लाको इलाका, नगर वा गाउ“ विकास समिति र वडाको सिमानालाई आधारमानी कार्यक्षेत्र तोक्नु पर्नेछ । तर आवश्यकता अनुसार एउटै जिल्लाभित्रको कुनै एक वा एकभन्दा बढीगाउँ विकास समिति वा नगरपालिकाको सिमानालाई आधार मानी कार्यक्षेत्र तोक्न पनि सकिनेछ ।